. प्रदेश १मा ८७ जना कोरोना संक्रमीत पुष्टि हाल सम्म २८हजार५०२ जना कोरोना संक्रमित::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर २४ गते , बुधबार

प्रदेश १मा ८७ जना कोरोना संक्रमीत पुष्टि हाल सम्म २८हजार५०२ जना कोरोना संक्रमित


आज प्रदेश १ मा ८७ जना कोरोना संक्रमीत पुष्टि भएका छन । संक्रमण हुनेमा झापामा ३६,मोरङमा १५,इलाममा १३,सुनसरिमा १२ संखुवासभामा ३,उदयपुरमा २,ताप्लेजुङमा १ जना र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस्तै झापाको भद्रपुर र दमकमा ७-७ जना ,बिर्तामोडमा ६,कमलगाउपालिकामा ४,मेचिनगरमा ३,अर्जुन धारा र शिबसताक्षिमा २-२ ,बुद्धशान्ती र ब्रहादशिमा १-१,मोरङको बिराटनगरमा ९,बेलबारिमा २,सुनबर्षि,पथरिशनिश्चरे ,सुन्दरहरैचा र उर्लाबारी १-१ ,इलामको सुर्योदयमा ६,इलामनगरपालिकामा ५,चुलाचुली र स्थानिय तह नखुलेका १-१ जना ,सुनसरिको धरान र इटहरीमा ४-४,इनरुवामा ३,रामधुनिमा १,संखुवासभाको खादबारिमा ३,उदयपुरको त्रीयुगामा २,ताप्लेजुङमा १,प्रदेश १ बाहिरका ५ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ५ सय २ जना पुगेको छ ।

प्रदेश १ मा आज ६२ जना डिस्चार्ज भएका छन । होमआसोलेसन बाट ३६,कोशी अस्पताल कोभिड १९ उपचारकेन्द्र बाट १४,महालक्ष्मी जितपुर आइसोलेसन धनकुटा बाट ८,बिराटमेडिकल कलेजबाट ४ जना डिस्चार्ज भएका छन । हाल सम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ४०५ जना पुगेको छ ।

प्रदेश १ मा आज ५८७ जना डिस्चार्ज भएका छन । परिक्षण गरिएका मध्य २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म १ लाख ९८ हजार २२५ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 198 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

खोटाङमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्वार

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

शौचालय जाने क्रममा भिर बाट लडेर एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: