. प्रदेश १ मा कोरोनाको संक्रमण दर घट्यो ४९२ जनाको पिसिआर::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर २० गते , शनिबार

प्रदेश १ मा कोरोनाको संक्रमण दर घट्यो ४९२ जनाको पिसिआर


आज प्रदेश१ मा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा ४४,सुनसरिमा २८ ,मोरङमा ८,इलाममा ५,सोलुखुम्बुमा ४,ताप्लेजुङमा १ र प्रदेश १ बाहिरको २ जना रहेको सामाजिक बिकास मन्त्रालले जनाएको छ ।

संक्रमण हुनेमा झापाको कन्काइमा ११,बिर्तामोडमा ९,शिबसताक्षी र कमल गाउँपालिकामा ७-७,अर्जुन धारामा ४,भद्रपुरमा ३,मेचिनगरमा २,बुद्ध शान्तिमा १,सुनसरीको धरानमा १५,इटहरीमा १० ,इनरुवामा २,स्थानिय तहनखुलेका १ जना रहेका छन ।

यस्तै मोरङको बिराटनगरमा २,सुनबर्षिमा ३,पथरी शनिश्चरे ,उर्लाबारी र रतुवामाइमा १-१ जनामा संक्रमण देखिएको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । ईलाम नगरपालिकामा ५,सोलुखुम्बुको सोलुदुधकुण्डमा ३,थुलुङ दुधकोशिमा १,ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका २ जना रहेका छन। हाल सम्म प्रदेश १ मा कुल कोरोना सन्क्रमितको संख्या २८ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ४९२ जनाको पिसिआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ३२ महिला र ६० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।हाल सम्म १ लाख ९५ हजार ३३१ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेमा होमआइसोलेसन बाट १६३,बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान बाट ३,जना र बिराट मेडिकल कलेज बाट २ जना डिस्चार्ज भएका हुन । हाल सम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

 175 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

संखुवासभामा खुकुरी प्रहार गरि साथिको हत्या

प्रकाशित मिती : २०७८ असार २५ गते , शुक्रबार

पैसाको अभाव हुदा भोजपुरका ९ बर्षिय बालकको उपचारमा समस्या

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

डेढ करोड कोरोना विरुद्धको खोप किन्ने सम्झौता

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: