. भोजपुरमा कारुणिक अवस्थाको तस्बिर सामाजिक संजालमा भाइरल भएका वृद्धको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर २४ गते , बुधबार

भोजपुरमा कारुणिक अवस्थाको तस्बिर सामाजिक संजालमा भाइरल भएका वृद्धको मृत्यु


भोजपुर – कारुणिक अबस्थाको तस्बिर सामाजिक संजालमा भाइरल भएका भोजपुर जिल्लाको खार्ताम्छा वृद्ध रामबहादुर राई गम्भीर बिरामी भएका थिए । बिरामी भएका राइको स्वास्थ कर्मी लक्ष्मी राइले खिचेको फोटो भाइरल भएको थियो । वृद्ध राइलाइ मानव सेवा आश्रम बिराटनगर लाने क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको हो ।

सामाजिक संजालमा भाइरल वृद्धराइको तस्बिर भाइरल भए पछि तत्काल आवश्यक सयोग किरात राई यायोक्खा दिङलाको साङ्गसेवा राई र अध्यक्ष यङ्गराज राइको विशेष पहलमा दिङला बजार भित्रका स्थानिय समाजसेवी तथा सहयोगी मन समक्ष सहयोग अभियान संचालन गरि उधोग बाणिज्य संघ दिङलाका अध्यक्ष रमेश श्रेष्ठ ,व्यापारी साथिहरु र श्रीकृष्ण बेगगटिरल मोहन तामाङ संग छलफल पश्चात् वृद्ध राइका लागि संकलित आवश्यक सहयोग लत्ताकपडा ,खाध्यन्न र औसधि उपलब्ध गराएका थिए ।

सामाजिक संजालमा कारुणिक तस्वीर भाइरल भए संगै नगरपालिकाले पनि चासो देखाएका थिए । नगरले पनि तुरुन्तै आवश्यक सामाग्री सयोग गरेको किरात यायोक्खा साङ्गसेवा राइले सिद्धकाली ड्ट कमलाइ जानकारी दिनु भयो ।

 300 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

सिफारिस

राष्टिय जनगणना २०७८ वडा तह सम्मै प्रोफाइल बनाउने तयारी

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

लडेर एक महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

ममता अधिकारी (निरौला)को कविता- `बर्षा´

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: