. भोजपुरमा मेयरका २ जना उमेरद्वार नेपाली काङ्ग्रेसमा प्रबेश::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष ६ गते , सोमबार

भोजपुरमा मेयरका २ जना उमेरद्वार नेपाली काङ्ग्रेसमा प्रबेश


भोजपुर पौष ६ दिपेन्द्र लुइँटेल
भोजपुरको षडानन्द नगरपालिकामा स्थानिय निकाएको २ जना मेयरको उमेरद्वार नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन ।

तत्कालीन माओबादी बाट उमेरद्वार दिइएका भिम तामाङ र राप्रपा बाट उमेरद्वार दिइएका राजकुमार तामाङ नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन ।

तामाङद्वय सहित १०३ जना कार्यकर्ता तथा नेताहरू राप्रपा र नेकपा बाट नेपाली काङ्ग्रेसमा प्रबेश गरेको नेपाली काङ्ग्रेस भोजपुर पाटी कार्यलयले जनाएको छ । पाटी कार्यलय तथा सम्मान कार्यक्रममा बोल्दै नव प्रबेशी भिम तामाङले आफू २०६० साल देखि नेकपा माओवादीमा सकृय रहेर पटक पटक नेताहरुलाइ चुनावमा जिताएको तर सबैले भ्रष्टाचार मात्र गरेको मात्र हुदा आफुले नेपाली काङ्ग्रेस पाटी रोज्नु परेको प्रतिक्रिया दिए ।

षडानन्द नगरपालिकाका मेयर बिरबल राई निर्बाचित भएको निर्बाचनमा तामाङ्द्व्य क्रमशः तेस्रो र चौथो स्थानको मत पाएका थिए । तत्कालीन माओवादी बाट उमेरद्वार दिइएका भिम तामाङले १५५६ र राप्रपा बाट उमेरद्वार दिइएका राजकुमार तामाङले ९९ मत पाएका थिए ।

 440 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

होलि खेल्ने क्रममा ग्याङ फाइट हुदा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा काठको मुडाले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २४ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: