. महिला हत्या कसुरमा एक युवालाई जन्मकैदको फैसला::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर २२ गते , सोमबार

महिला हत्या कसुरमा एक युवालाई जन्मकैदको फैसला


महिला हत्या कसुरमा पुर्पक्षमा रहेका उदयपुरका एक युवालाइ एक लाख जरिवाना सहित जन्म कैदको फैसला अदालतले सुनाएको छ ।

जिल्ला अदालत उदयपुरले कटाहरी नगरपालिका -११लखनथुम्का बस्ने २५ बर्षिय युवकलाइ स्थानिय ५० बर्षिय महिलाको हत्या गरेको कसुरमा जन्म कैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सुचना अधिकारी राजकुमार आचर्यले बताउनु भयो ।

बिहिवार जिल्ला न्यायाधीश दिपक खनालको इजलास २५ बर्षिय रोसन राहुतलाइ डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजिवन काराबास (जन्म कैद )जेल सजाय र एक लाख क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको छ ।

यहि भाद्र २७ गते स्थानिय ५० बर्षिय महिला डोरकुमारिलाइ सामान्य झगडामा लछारपछार गर्दै घरबाट गोठमा लगेर खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा राउतलाइ पुर्पक्षकालागि थुनामा राखिएको थियो ।

 141 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा चौथोपटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

धनकुटामा थपिए एकै दिन ८४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

जन्ती बोकेको बस दुर्घटना ७ जना घाइते

प्रकाशित मिती : २०७७ मंसिर २६ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: