. राष्ट्रपति तथा प्रदेश न. १ का मुख्य मन्त्री राइको गृह जिल्लामा केपि ओलि विरुद्ध बिरोध प्रर्दशन::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष १० गते , शुक्रबार

राष्ट्रपति तथा प्रदेश न. १ का मुख्य मन्त्री राइको गृह जिल्लामा केपि ओलि विरुद्ध बिरोध प्रर्दशन


भोजपुर पुस १०
राष्ट्रपति बिद्यादेबि भण्डारी र प्रदेश न १ का मुख्य मन्त्री शेरधन राई को गृहजिल्लामा युवाहरुलेनै केपि ओलि मुर्दाभाद प्रतिगमन बादी मुर्दाभाद भन्दै राक्के जुलुस सहित प्रर्दसनमा उत्रिएका हुन ।

राष्ट्रपतिको गृहजिल्ला भोजपुरमा प्रचण्ड र नेपाल समूह द्वारा सांम्सद बिगठनको संविधान बिपरितको कदम राख्दै भोजपुरमा राष्ट्रिय युवा संघ नेपाल तथा अखिलका युवाहरूले राक्के जुलुस सहित बिरोध प्रदसन गरेका छन ।
नेकपा प्रदेश कमिटी राजेस खतिवडा सहित अन्य युवा नेता तथा कार्यकर्ताको उपस्थितिमा सदरमुकाममा जुलुस प्रर्दसन गरिएको हो ।

 404 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

बाख्रा चराउन गएका बालक भिर बाट लडेर मृत्यु

प्रकाशित मिती : २०७८ असार २१ गते , सोमबार

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

एक्कै परिवारका ४६ जना बाबुको क्रिया गर्दै

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

भोजपुरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

सिफारिस

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

भोजपुरमा जेठ २५ गते सम्म थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

नेपाल एसिया कप छनोटको तेसो चरणमा प्रवेश

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

आज चन्द्र ग्रहण लाग्दै

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: