. सामाजिक बिषय माध्यमिक तृतिय करार श्रेणीमा दरबन्दी खुल्ला::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर १७ गते , बुधबार

सामाजिक बिषय माध्यमिक तृतिय करार श्रेणीमा दरबन्दी खुल्ला


भोजपुर नगरपालिका ११ आम्तेकमा देबिथान माध्यमिक बिध्यालयमा माध्यमिक तृतीय श्रेणी सामाजिक बिषयमा दरबन्दी खुल्ला प्रतियोगितामा आबेदन खुलेको छ।

यश बिध्यालयमा रिक्त निम्नमाध्यमिक तह तृतीय श्रेणी सामाजिक बिषय शिक्षक दरबन्दी खुल्ला प्रतियोगिताको माध्यमबाट करार नियुक्ति गरि पदपूर्ति गर्नु पर्ने भएकोले देहायका योग्यता भएका इच्छुक नागरिकको लागि देहायका आवश्यक कागजात सहित दर्खास्त खुल्ला गरिएको छ ।
यसै सामाजिक बिषय निमाबी तृतीय (करार)मा १८ बर्ष उमेर पुगि ४० बर्ष ननाघेको हुनुपर्नेछ । न्युनतम शैक्षिक योग्यता प्रमाणपत्र तह वा सो सरह उतिर्ण गरेको हुनुपर्ने छ ।

आवश्यक कागजत हरु
स्थाइ अध्यापन अनुमतिपत्रको प्रतिलिपी ,शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ,नेपाली नागरिकताको प्रतिलिपीको साथमा आबेदब पेश गर्नु पर्ने अन्तिम मिति २०७७-०८-३० सम्म आबेदन दस्तुर १५०० सहित पेश गर्नु पर्ने छ । परिक्षाको किसिम लिखित र मौखिक हुने छ । परिक्षा मिति सम्पर्क मितिको दिन जानकारी गराइने छ । आबेदन बुझाउने स्थान श्री देबिथान माबी सम्पर्ग मिति २०७७/०९/०१ सम्पर्क नम्बर ९८४०९७७४९०/९७४२०१६०१३/९८४२३१०९२७
प .स .०७७/७८
च .न.१७
बिध्यालय कोड न १०००१०००३

 895 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

लागु औषध २३ केजी गाजा सहित ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’का लागि परीक्षा सुरु हुँदै

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

आज श्रावण १ गते लुतो फाल्ने दिन ,कसरी फालिन्छ लुतो?

प्रकाशित मिती : २०७८ श्रावण १ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: