. आगो ताप्ने क्रममा जलेर ८८ बर्षिया वृद्धाको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ १८ गते , आइतबार

आगो ताप्ने क्रममा जलेर ८८ बर्षिया वृद्धाको मृत्यु


धनकुटामा आगो ताप्ने क्रममा जलेर आज बिहान एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका -९ बेलाहारिकी ८८ बर्षिय भक्त कुमारी बराल रहेकी छिन ।

बिहान करिब साढे ८ बजे घरमा कोहि नभएको बेला आगो ताप्ने क्रममा कपडा बाट आगो सल्किएर जल्दा वृद्धाको मृत्यु भएको धनकुटा प्रहरीले खबर दिइएको छ ।

आगोले वृद्धाको शरिरको अगाडिको अधिकांश भाग जलेको छ । घटनास्थलमै जलेको अबस्थामा वृद्धाकाे शब फेलापरेको हो । मृतकको शब पोष्मार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरिले प्रमुख गोबिन्द अधिकारिले जानकारी दिनु भयो।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

भोजपुरमा पनि अमेरिका बाट आएको जोन्सन एन्ड जोन्सन खोप लगाइने

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

आज श्रावण १ गते लुतो फाल्ने दिन ,कसरी फालिन्छ लुतो?

प्रकाशित मिती : २०७८ श्रावण १ गते , शुक्रबार

लागु औषध २३ केजी गाजा सहित ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

बुधबार भोजपुरमा थपिए २४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: