. केर्खाबाट बिराटनगर आएका एक युवक बस भित्रै मृत अबस्थामा फेला::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष २६ गते , आइतबार

केर्खाबाट बिराटनगर आएका एक युवक बस भित्रै मृत अबस्थामा फेला


झापाको केर्ख बाट बिराटनगर आएका एक युवकको यात्रुबाहक गाडीमै मृत्यु भएको छ ।

झापा केर्खामा बस्ने २६ बर्षका राजकुमार थापा गाडिमै मृत् फेला परेका हुन । बेहान केर्खा बाट मे. १.ख.३३३३ नम्बरको जनसेवा यातायात प्रा.लिको यात्रुबाहक बसमा चडेर आएका उनी बिराटनगर बसपार्क झर्ने बेलामा मृत अबस्थामा फेला परेका हुन ।

गाडिका सबै यात्रु ओर्लिसके पछि उ किन ओर्लिएन भनेर हेर्दा उनी मृत अबस्थामा थिए ,गाडिका स्टाप प्रशन्न प्रसाइले भने त्यस पछि प्रहरिलाइ बोलायौ । प्रहरिले झापाको केर्खामा रहेका आफन्तलाई उनकै मोबाइलमा रहेको नम्बरको आधारमा सम्पर्क गरेर बोलाएको छ ।

मृतक थापा अन्य समयमा समेत आउजाउ गरिने यात्रु रहेको बताउछ ,प्रसाईं । समस्या छ भनेर १ सय भाडा दिने गरेका थिए तर ,बाराम्बार आउजाउ गरिरहन्थे,प्रसाइले भन्नू भयो ,त्यस्तो खराब बानी नभएको बताउछन । प्रहरिले घटनाको बिषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ ।

 362 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

प्रदेश नम्बर १ मा आज ४६ जनामा कोरोना पुष्टि पोजेटिभ

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

तनहुँमा रुखमाथी बनेको घर आकर्षक बन्यो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

भारतीय कारखानामा आगलागी ठूलो मानवीय क्षेती

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: