. धरानमा ७७ बर्षिया वृद्धा आफ्नै घरको रेलिङमा झुन्डिएको अबस्थामा मृत फेला::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष २६ गते , आइतबार

धरानमा ७७ बर्षिया वृद्धा आफ्नै घरको रेलिङमा झुन्डिएको अबस्थामा मृत फेला


आइतबार बिहानै सुनसरीमा एक बृद्धले आत्मा हत्या गरेकी छिन ।

धरान १५ श्याम चोक नजिकै घर भएकी ७७ बर्षिया शान्ति देबि मोक्तानले आत्मा हत्या गरेको प्रहरिले जनाएको छ । उनले घरको एक तला माथी रेलिङमा आफ्नै कम्मरमा बाधिएको पोटुकिमा झुन्डिएको अबस्थामा नातिनिले देखे पछि खुट्ट्कमा बोकेर उचालेको थिइन भने बृद्धाकाे छोराले रेलिङमा पासो लगाएको पोटुकी काटेका थिए तर ,बृद्धा भने ज्यान गैसकेको स्थानिए युवा ललित योञ्जनले सिद्धकाली डट कमलाइ बताए ।

बृद्धा आज बिहान करिब पैने ५ बजे को घटना हो । अहिले इलाका प्रहरी कार्यलय धरानको प्रहरी बिटमा प्रहरिले सर्जिमिन मुचुल्का गरिरहेको छ । आफ्नै छोरिको साथमा सुतिरहेकी मृतक बृदा बिहानै टुवाइलेट जान निस्केकी बृद्धा माथिल्लो तलाको रेलिङमा पोटुकी बाधेर हामफालेको प्रारम्भिक संका गरिएको छ ।

 301 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

बृद्वा भत्ता लिन भएका एक बृद्वको लडेर मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण १३ गते , बुधबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

लडेर एक महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

भोजपुरमा भेटिए १८८६ सालमा जन्म भएका वृद्व भेटिए

प्रकाशित मिती : २०७७ मंसिर १२ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: