. पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना एक को मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष २१ गते , मंगलबार

पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना एक को मृत्यु


पश्चिम राजमार्ग अन्तरगत झिलझिलेमा भएको सवारी दुर्घटनामा पनि सुनसरी ब्रह्मक्षेत्र -७ का २९ बर्षिय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ ।

पश्चिम बाट पुर्ब तर्फ जाँदै गरेको को .१.ख.६०९८ नम्बरको बसले प्रदेश १०२०४३_प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई बसले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए ।

उनी संगै मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका -१ कि सलिना राई घाइते भएकी छन । उनिहरु दुबैलाइ बिर्तामोड स्थित बिएण्सि अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

 186 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

सुनसरीका अग्रज पत्रकारको कोरोना संक्रमणका कारण मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

रहिनन कलाकार निशा घिमिरे

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: