. प्रदेश १ का मुख्य मन्त्री राई अन्तर जातिय बिबाह गर्दै::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ ३ गते , शनिबार

प्रदेश १ का मुख्य मन्त्री राई अन्तर जातिय बिबाह गर्दै


प्रदेश १ का मुख्य मन्त्री शेरधन राइ बिबाह बाधिने भएका छन । मुख्य मन्त्री राई यहि माघ ११ गते बिबाह बन्धनमा बाधिने उहाको सचिवालयले जनाएको छ ।

अमेरिका बस्दै आएकी युवती संग मुख्य मन्त्री राइको बिबाह हुने भएको सचिवालयलो भनाइ छ । उहाको बिबाह भोज काठमाडौ र बिराटनगरमा हुने निश्चित भएको छ ।

देशको राजधानी काठमाडौ पछि प्रदेश १ को राजधानी बिराटनगरमा पनि मुख्य मन्त्री राइले सुभचिन्तक ,राजनितीकर्मी ,उद्योगी र कर्मचारी लगाएतलाइ भोज दिने तयारी छ । श्रोतका अनुसार उहाको शेर्पा जातिकी युवती संग बिवाह बन्धनमा बाधिने भएको छ ।

 962 total views,  3 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

उदयपुरमा स्थानीय र प्रहरी बिच झडप १६ जना घाइते

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

झापामा अर्ध नग्न अबस्थामा एक युवती मृत् फेला

प्रकाशित मिती : २०७८ असार २८ गते , सोमबार

संखुवासभामा गाई काटेको आरोपमा ६ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २० गते , बुधबार

कोशी अस्पताल बाट नक्कली डाक्टर पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: