. प्रदेश १ मा आज १५ जनामा कोरोना पोजेटिभ पुष्टि भए संगै ४१० जना सक्रिय संक्रमीत रहेका छ्न ।::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष २२ गते , बुधबार

प्रदेश १ मा आज १५ जनामा कोरोना पोजेटिभ पुष्टि भए संगै ४१० जना सक्रिय संक्रमीत रहेका छ्न ।


पुष -२२
आज प्रदेेश १ माा १५ जना संक्रमीत थपिएका छन । संक्रमीत थपिएकामा मोरङको बिराटनगरमा ७,बेलबारी,जदाह र सुन्दरहरैचामा १-१ जना ,धनकुटाको धनकुटानगरपालिकामा ३र झापाको बिर्तामोड र शिबसताक्षिमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा कोरोनाको सक्रिय संक्रमीत ४१० जना रहेका छन । सक्रिय संक्रमीत मध्य ३९१ जना होमआइसोलेसन ,नोबेल मेडिकल कलेज ७,बिराट मेडिकल कलेज ४,बिपिकोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापामा ३-३,कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना रहेको सामाजिक बिकास मन्त्रालयले कोभिड १९ नीग्रानी ,तथ्यांक संकलन अनुगमन समितीका संयोजक डा.रबिन्द्र निरौलाले जानकारी दिनु भयो ।

उहाका अनुसार अस्पतालमा उपचाररत मध्य ५ जना आइसियु र १४ जना सामान्य बेडमा छन । आज सम्म २९ हजार ९२८ जना संक्रमित भए मध्य २९ हजार ५६ जना डिस्चार्ज भएका छन । संक्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन । होम आइसोलेशन बाट २०६,कोशी अस्पताल उपचार केन्द्रबाट ४,बिपिकोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानबाट २,बिराट मेडिकल कलेज र नोबेल मेडिकल कलेज बाट १-१ जना डिस्चार्ज भएका हुन ।

मन्त्रालयका अनुसार हाल सम्म २ लाख १० हजार ७२५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

 134 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

नेशनल इन्स्योरेन्समा विभिन्न जिल्लामा कर्मचारीको माग

प्रकाशित मिती : २०७७ चैत्र १८ गते , बुधबार

मोरङमा आगलागीबाट १ घर जलेर पुर्णरुपमा नष्ट

प्रकाशित मिती : २०७७ पुष १८ गते , शनिबार

भोजपुरका एक युबकको मलेसियामा मृत्युु

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

राष्टिय जनगणना २०७८ वडा तह सम्मै प्रोफाइल बनाउने तयारी

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: