. प्रदेश १ मा हाल सम्म कोरोना संक्रमितको संख्या २९,८५५जना पुगे संगै भोजपुरमा ८५जना संक्रमित::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष २० गते , सोमबार

प्रदेश १ मा हाल सम्म कोरोना संक्रमितको संख्या २९,८५५जना पुगे संगै भोजपुरमा ८५जना संक्रमित


प्रदेश १ मा आज १६ जना कोरोना संक्रमीत थपिएका छन । यस्तै हाल सम्म कुल कोरोना संक्रमिको संख्या २९ हजार ८ सय ५५ पुगेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस्तै हाल सम्म कोरोना संक्रमीत हुनेको संख्या १३ हजार ११२,सुनसरीमा ८ हजार ९४७,झापामा ४हजार ६४६,उदयपुरमा ४९४,इलाममा ४७२,संखुवासभामा ३४१,धनकुटामा २०७,पाँचथरमा १४५ ,ताप्लेजुङमा १२०,तेह्रथुममा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै खोटाङमा ९६,भोजपुरमा ८५,ओखलढुंगामा ४७ र सोलुखुम्बुमा ३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालय कोभिड १९ निगरानी तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. रबिन्द्र निरौलाले जानकारी दिनु भयो । निरौलाका अनुसार प्रदेश १ बाहिरका १ हजार १७ जनामा कोरोना देखिएको हो ।

प्रदेश १ मा आज ८१ जना कोरोना संक्रमीत डिस्चार्ज भए संगै संक्रमण मुक्त हुनेको संख्या २८ हजार ७३७ पुगेको छ। मन्त्रालयका अनुसार हाल ६५८ जना कोरोना संक्रमीत होम आइसोलेसनमा रहेका छन भने हाल सम्म २ लाख ९ हजार ९४९ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 262 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

कुटपिट गरि हत्या गरिएको आरोपमा श्रीमती र छोरा पक्राउ

प्रकाशित मिती : २०७८ असार १५ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: