. बिद्योदय माध्यमिक बिध्यालय भोजपुरमा माध्यमिक तहको लागि अङ्ग्रेजी बिषयको शिक्षकको आवश्यकता::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष २८ गते , मंगलबार

बिद्योदय माध्यमिक बिध्यालय भोजपुरमा माध्यमिक तहको लागि अङ्ग्रेजी बिषयको शिक्षकको आवश्यकता


भोजपुरको बिद्योदय माध्यमिक  बिध्यालयमा अङ्ग्रेजी  तृतीय श्रेणी अङ्ग्रेजी  बिषय दरबन्दी खुल्ला प्रतियोगितामा आबेदन खुलेको छ।
           यश बिध्यालयमा रिक्त माध्यमिक  तह तृतीय श्रेणी सा
           अङ्ग्रेजी  बिषय शिक्षक दरबन्दी खुल्ला प्रतियोगिताको माध्यमबाट करार नियुक्ति गरि पदपूर्ति गर्नु पर्ने भएकोले देहायका योग्यता भएका इच्छुक नागरिकको लागि देहायका आवश्यक कागजात सहित दर्खास्त खुल्ला गरिएको छ ।
           यसै अङ्ग्रेजी बिषय माध्यमिक  तृतीय (करार)मा १८ बर्ष उमेर पुगि ४० बर्ष ननाघेका हुनुपर्नेछ  । न्युनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण सस्था बाट मुख्य बिषय अङ्ग्रेजी लिइ स्नातक तह  वा सो सरह उतिर्ण गरेको हुनुपर्ने छ ।
            आवश्यक कागजत हरु
           नेपाली नागरिकताको प्रमाणपत्र ,शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी , निरोगिताको प्रमाणपत्र ,सक्कल पत्र मौखिक परिक्षामा छनोट भएका परिक्षार्थिले अन्तरबार्ताको दिन सबै कागजात ल्याउनु पर्ने छ ।  प्रतिलिपीको साथमा आबेदब पेश गर्नु पर्ने अन्तिम मिति २०७७-१०-१० गते सम्म आबेदन दस्तुर १५०० सहित पेश गर्नु पर्ने छ । सम्पर्क मिति २०७७-१०-११ गते साथै लिखित तथा अन्तरबार्ता मिति सम्पर्ग मितिमा तोकिने छ ।   आबेदन बुझाउने स्थान श्री बिद्योदय उच्च माध्यमिक बिध्यालय  ।
          सम्बन्धित तह वा बिषयको शिक्षक सेवा आयोगको करार सुचिमा सुचिकृत उमेरद्वारको दर्खास्त परेमा अन्य उमेरद्वारको दर्खास्त संवत्: रद्द गरि दस्तुर फिर्ता गरिने छ । ०२९-४२०१२६/९८५२०५२००७
             प .स .०७७/७८

 348 total views,  3 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

झगडा भइ कुटाकुट हुदा एक जनाको मृत्यु ,एक जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

२ केजि गाजा सहित भोजपुरका २ युवक पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: