. बिध्यालय हिडेकी छात्रालाइ ट्याक्टरले किच्दा घटना स्थलामै मृत्यु::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष २६ गते , आइतबार

बिध्यालय हिडेकी छात्रालाइ ट्याक्टरले किच्दा घटना स्थलामै मृत्यु


धनकुटामा ट्याक्टरले किच्दा धटना स्थलमै एक बिध्यार्थिको मृत्यु ।

धनकुटा बजारमा आज बिहान बिध्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ । धनकुटा-७ सिरवानिमा प्रदेश०२_००३त ६१२ नम्बरको ट्याक्टरले किच्दा धनकुटा -८ पोलेकपाङकि १५ बर्षिया रेबिका आठपहरिया राइको घटना स्थलमै मृत्यु भएको हो ।

सिरवानी स्थित त्रिबेणि माध्यमिक बिध्यालयमा कक्षा ९मा अध्यानरत रेबिकालाइ बिध्यालय जाँदै गर्दा बिहान ९:३० बजे ट्याक्टरले किचेको हो । सोही बिध्यालय कक्षा -५ मा अध्यनरत बहिनी लेजिनालाइ लिएर बिध्यालय जाँदै गर्दा रेबिकाको मृत्यु भएको हो ।

घटनाका प्रत्यक्षदर्शी स्थानीय देवान कान्छाका अनुसार ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा ट्रली घोप्टिएर बिद्यार्थिलाइ लागेको हो । विद्यार्थी आउदै गरेको अबस्थामा हेलचेक्राइ गरेर चालकले बालुवा अनलोड गर्दा घटना भएको उनको आरोप छ ।

घटना पछि फरार रहेका चालक प्रहरिको सम्पर्गमा आएका छन । मृतक छात्राको शब पोष्मार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ ।

 282 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

आज प्रदेश १ मा १३५ जना कोरोना संक्रमीत २९४ जना डिस्चार्ज

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

एका बिहाननै भुकम्प को ठूलो धक्का मानिसहरु त्रासित

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

आज नेपाली काङ्ग्रेसको बैठक बस्दै

प्रकाशित मिती : २०७७ फागुण २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: