. भोजपुरको आम्तेकमा घरगोठमा आगलागी ,आगलागी बाट गोठ जलेर पुर्ण रुपमा क्षति::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष २२ गते , बुधबार

भोजपुरको आम्तेकमा घरगोठमा आगलागी ,आगलागी बाट गोठ जलेर पुर्ण रुपमा क्षति


भोजपुर नगरपालिका -११ आम्तेकमा घर गोठमा आगलागी,आगलागी बाट गोठ जलेर पुर्ण रुपमा क्षति ।

गङ्गा प्रसाद फुयालको घर गोठमा आगलागी भएको छ । आगलागी बाट गोठमा भएको सम्पुर्ण घाँस दाउरा जलेर नष्ट भएको छ भने ,चौपायामा रहेको भैंसी समेत जलेर घाइते भएको छ । आगो गोठ बाट सुरु भैइ घरको छाना समेत केही भागमा समेत जल्न सुरु गरेको अबस्था मा आगो स्थानीय युवाहरुको टोलिले आगो नियन्त्रणमा लिइएको हो ।

साझको अन्दाजी ६:३० बजे एक्कासि गोठमा देखा परेको आगो के कारणले सुरु भयो केही जानकारी न भएको बताउछन, घर धनी आगलागी बाट के कति क्षति भयो पूरा विवरण आउन बाकी छ ।

 979 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

आज नेपालमा २ चोटि भुकम्प गएको छ

प्रकाशित मिती : २०७८ बैसाख १५ गते , बुधबार

भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १० गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: