. मोरङको उर्लाबारीमा यात्रुबाहक बसको ठक्कर बाट मोटरसाइकल चालको मृत्यु::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष १९ गते , आइतबार

मोरङको उर्लाबारीमा यात्रुबाहक बसको ठक्कर बाट मोटरसाइकल चालको मृत्यु


पुस १९
मोरङको उर्लाबारी नगरपालिका -४ आइतबारेमा यात्रुबाहाक बसले मोटरसाइकललाई ठकर दिदा एक जनाको मृत्यु भएको छ ।

बसको ठक्कर बाट मोटरसाइकल चालक दमक नगरपालिका -४ का २३ बर्षिय प्रदिप कार्किको मृत्यु भएको हो । शनिबार साझा पुर्ब बाट पश्चिम तर्फ जाँदै गरेको को .१. ख. ६२७८ नम्बरको बसले बिपरित दिशा बाट आउदै गरेको मे .६ .प. ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कार्की गम्भीर घाइते भएका थिए ।

कार्किलाइ उपचारका लागि उर्लाबारीको अरनिको हस्पिटल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यलय उर्लाबारीले जनाएको छ । ठक्कर दिने बस र चालकलाइ प्रहरिले नियन्त्रणमा लिइएको छ ।

 349 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

प्रदेश -१ मा थप १ हजार १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुग्यो

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

प्रदेश १ मा थपिए ७२५ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ बैसाख २४ गते , शुक्रबार

सिफारिस

सौतेनी छोराको हत्या गरि जेल गएकी आमाले जेलमै पाइन बच्चा

प्रकाशित मिती : २०७८ भाद्र १४ गते , सोमबार

बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउदै

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

भोजपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: