. मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष १९ गते , आइतबार

मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ


पुष -१९
मोरङका ३ छुट्टाछुट्टै स्थानमा आइतबार दिउँसो लागुऔषध सहित तीन जना पक्राउ परेका छन । लागू औषध नियन्त्रण ब्युरो बिराटनगर बाट खटिएको प्रहरी टोलिले दिउँसो १ बजे बिराटनगर -१६ बाट सुन्दरहरैचा नगरपालिका-११ बस्ने ३२ बर्षिय कुशल चौधरी लाई पक्राउ गरिएको हो ।

उनको साथ बाट लुपिजेसिक -६ एम्पुल ,एभिल -६ एम्पुल ,डाइजेलाब -६ एम्पुल ,फेनारगन -६ एम्पुल बरामद भएको प्रहरिले जनाएको छ ।

एता प्रहरी चौकी सिक्टी बाट खटिएको प्रहरी टोलिले पथरी शनिश्चरे नगरपालिका -१ का २८ बर्षिय अनिश नेपालिलाई पनि लागुऔषध सहित पक्राउ गरेको छ ।उनको साथबाट नाइट्रोभेट ट्याबलेट २३ पिस आइपिपिएल -६ एम्पुल ,फेनारगन -६ एम्पुल र एभिल -६ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बाट इलाका प्रहरी कार्यलय रानिबाट खटिएको प्रहरी टोलिले आज दिउँसो करिब १ बजे बिराटनगर १६ बाट पथरी शनिश्चरे नगरपालिका -२ बस्ने २४ बर्षिय अनिके राइलाइ पक्राउ गरेको छ । उनको साथबाट लुपिजेसिक–८ एम्पुल ,एभिल -८ एम्पुल,डाइजेलाब -८ एम्पुल र फेनारगन -८ एम्पुल फेला परेको छ ।

 112 total views,  4 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

भोजपुरको श्यामशिला घर भएका शेर्पाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

सिफारिस

एसईई र कक्षा १२ को परीक्षा स्थगित

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

शुक्रवार प्रदेश १ को कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

कोरोनाको कारण बरिस्ट हार्डजोर्नी डाक्टरको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १५ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: