. मोरङमा आगलागीबाट १ घर जलेर पुर्णरुपमा नष्ट::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष १८ गते , शनिबार

मोरङमा आगलागीबाट १ घर जलेर पुर्णरुपमा नष्ट


पुस १८ शनिबार
आज बिहान मोरङको सुन्दर हरैचा नगरपालिका वडा न -९ बुधबारेमा रहेको एक घरमा आगलागी भएको छ । आगलागी बाट जलेर एक घर पुर्ण रुपमा नष्ट भएको छ ।

करिब ८ बजेर ५५ मिनेट देखि आगलागी सुरुभएको प्रहरीले खबर दिइएको छ । जय प्रसाद आचर्यको काठको टाढे घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागी भए पछि सुन्दरहरैचाको दमकललाइ दमकललाइ बोलाइएको थियो तर दमकल बिग्रेको कारण समयमै दमकल आउन नसक्दा ठूलो क्षति भएको जय प्रसाद आचर्यले जानकारी दिए ।

आगलागीको कारण भन्ने खुल्न बाकी रहेको स्थानीय बताउछन । बेलबारी ,इटहरीको दमकल नेपाल प्रहरी,सशस्त्र प्रहरिबल र स्थानिएले आगो नियन्त्रणमा लिएका थिए । आगलागी बाट के कती क्षति भयो पुर्ण रुपमा विवरण आउन बाकी छ ।

 216 total views,  3 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: