. सुदुरपश्चिमलाइ हराउदै लुम्बिनी दोश्रो स्थानमा उक्लियो::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ १० गते , शनिबार

सुदुरपश्चिमलाइ हराउदै लुम्बिनी दोश्रो स्थानमा उक्लियो


काठमाडौ माघ १०- लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्टिय पुरुष एकदिवशिय िक्रकेट प्रतियोगितामा शनिबार सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले सुदुरपश्चिमलाई २७.४ ओभरमा अलआउट गरे संगै ६३ रनको बिजय लक्ष्य पाएको थियो । झिनो लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रियको लुम्बिनीले १४.४ ओभरमा ४ विकेट गुमाएर ६४ रन बनायो ।

लुम्बिनीका लागि सौरभ खनाल र प्रकाश केशिले अबिजित रहदै १८ र १७ रन बनाए । यस्तै ,अनिल खरेल र बिक्रम भुसालले २/२ तथा सन्दिप सुनार र दिपेन्द्र रावतले १/१ विकेट लिए । यस्तै,कप्तान कृष्ण कार्की १५ रनमा आउट हुदा देब खनालले ९ रनको योग्दान गरे । सुदुरपश्चिमकालागी देब मल्लले २ तथा बिनोद लामाले १ विकेट लिए ।

यश अगि मुलपानी िक्रकेट मैदानमा ट्स जितेर फिल्डिङ रोजेको लुम्बिनीले सुदुरपश्चिमलाइ २७.४ ओभरमा अलआउट गरेको थियो । सशक्त बलिङ गरेको लुम्बिनीका लागि कप्तान कार्किले १० ओभरमा १७ रन खिचेर ३ मेडन सहित ४ विकेट लिएका थिय ।

यश अधिका २ खेलमा एक जित र एक आर बेहोरेको लुम्बिनी जित संगै समुह `बि´को दोश्रो स्थानमा उक्लियको छ । सम्मान खेलबाट ६ अंक जोडेको बाग्मती प्रदेश शिर्ष स्थानमा ६ लुम्बिनी समान नतिजा निकालेको साबिक बिजेता नेपाल पुलिस क्लब रेट रनेरेटका आधारमा तेस्रो स्थानमा छ ।

समूह चरणका खेल पश्चात् दुबै समुहका शिर्ष दुई टोलि सेमिफाइनलमा पुग्ने छन ।

 346 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

देशभर बढेको चिसो संगै तराई भेगमा शितलहर सुरु जनजीवन कष्टकर

प्रकाशित मिती : २०७७ पुष ३ गते , शुक्रबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुर संगै प्रदेश नम्बर १ मा थपिए २६६ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ बैसाख १८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: