. आगलागी बाट ५ घर जलेर पुर्ण रुपमा नष्ट सानो बस्तीनै सखाप::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २१ गते , बुधबार

आगलागी बाट ५ घर जलेर पुर्ण रुपमा नष्ट सानो बस्तीनै सखाप


माघ २१
ताप्लेजुङमा आगलागी बाट ५ घर जलेर पुर्ण नष्ट भएको छ।

सिरिजंगा गाउँपालिका -१ सिनामको पञ्चमी छेउमा मंगलबार दिउँसो भएको आगलागी बाट ५ वटा घरमा पुर्ण रुपमा क्षति पुगेको छ ।

सिनाम मध्यामिक बिध्यालयका प्राध्यापक महेन्द्र प्रकाश गौतमका अनुसार शान्तिराम गिरि,दीपेन्द्र गिरि,टेकनाथ गिरि,र उनका छोरा दिपक गिरि का समेत गरि पाँच घर जलेर नष्ट भएको हो ।

बस्तिको मुनि राखेको खरको छानो सानो नानिले लाइटर सल्काउदा आगलागी भएको अनुमान गरिएको सिनाम घर भएका भुपेन्द्र थेबेले जानकारी दिए,उनले भने `घर कटेरो सबै जलेर बस्तिनै सखाप भयो। ´ ५० भारी खर राखिएको ठाउँ बाट सुरु भएको आगो कटेरो हुँदै घरमा सल्किएको थेबेले बताउनु भयो । आगो स्थानीयले नियन्त्रणमा लिएका हुन । के कति क्षति भयो विवरण आउन बाकी छ नेपाल प्रहरिले विवरण संकलनको काम भइ रहेको जिल्ला प्रहरी कार्यलले जानकारी दिइएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

बाल बिकास केन्द्रका शिक्षकको तलब मासिक न्यूनतम १५ हजार

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

भोजपुरमा कोरोना संक्रमण हुनेको संख्यामा कमि आजको अपडेट सहित

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

दसैं मनाउन घर फर्किए परदेशी

प्रकाशित मिती : २०७८ अषोज २१ गते , बिहिबार

भोजपुरमा मिलको फितामा बेरिएर ७६ बर्षिया बृद्धको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: