. आज कक्षा १२को नजिता प्रकाशन हुने::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

आज कक्षा १२को नजिता प्रकाशन हुने


माघ १९ आज राष्टिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्बजनिक गर्ने तयारी गरेको छ ।

बोर्डले आज बिहान १० बजे बैठक बोलाएको छ । बोर्डला अध्यक्ष डा.चन्द्रमणि पोखरेरले ककेही समस्या नदेखिए आज नतिजा सार्बजनिक गर्ने बोर्डले जनाएको छ ।यस बर्ष कक्षा १२ मा ४० प्रतिशत पुणाङ्कको मात्र परीक्षा लिइएको थियो ।

४० प्रतिशत मुल्यांकन कक्षा ११ को आधारमा र २० प्रतिशत आन्तरिक मुल्यांकन गरिएको छ । बोर्डले पुष मसान्तसम्म कक्षा १२ को नतिजा सार्बजनिक गर्ने तयारी गरेको थियो । तर,परीक्षा ब्यबस्थित नहुदा सार्बजनिक हुन ढिलाइ भएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

२० मन्त्री पदमुक्त हुनेमा कोको छ्न ? नामावली सहित

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

कोटा र कोठामा फरक छ ,दलितको योग्यता माथी प्रश्न गर्ने को हो?

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

पुलिक बेच्न हिडेका ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

सिफारिस

कोरोना संक्रमणका कारण पत्रकार शान्तिराम कार्किको निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

धनकुटामा थपिए एकै दिन ८४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: