. इटहरीमा सवारी दुर्घटना बाबू छोराकै मृत्यु::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २४ गते , शनिबार

इटहरीमा सवारी दुर्घटना बाबू छोराकै मृत्यु


इटहरी -२ पिपल चोक स्थित कोशी मार्गमा सवारी दुर्घटना हुदा दुइजनाको मृत्यु भएको छ ।

धरान बाट इटहरी आउदै गरेको प्रदेश १-०१-०४४ प १२५६ नम्बरको मोटरसाइकल अन्यत्रित हुदा दुई जनाको मृत्यु भएको हो ।

पुर्ब क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीले दिएको जानकारी अनुसार उदयपुर रुपाटार २ घर भइ हाल इटहरी -८ बस्ने ५० बर्षिया नरुजंग मल्ल र मोटरसाइकलमा सवार उनका ८२ बर्षिय बुवा कुबेर मल्लको मृत्यु भएको हो ।

दुर्घटना बाट उनिहरु गम्भीर घाइते भइ धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारको लागि पठाए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

आज देखि कोरोनाको औषधि खुवाइने

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

सिफारिस

भारतमा कोरोना संक्रमितको संख्या घट्यो

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

आज महाकबी लक्ष्मी प्रसाद देबकोटाको ११२औं जन्म जयन्ती

प्रकाशित मिती : २०७७ कात्तिक २९ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: