. इटहरी बाट धरान जादै गरेको सवारी दुर्घटना बस,बोलेरो र मोटरसाइकलमा क्षति::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

इटहरी बाट धरान जादै गरेको सवारी दुर्घटना बस,बोलेरो र मोटरसाइकलमा क्षति


इटहरी बाट धरान जाँदै गरेको सवारी दुर्घटना भएको छ । धरान -८ स्थित तिनकुने जङ्गलमा सवारी दुर्घटना भएको हो ।

इटहरी बाट धरान जाँदै गरेको प्रदेश -३०१-०२४च ५१५६ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनाम परि सवारी क्षतिग्रस्त भएको छ । क्षति पुगेको सवारिमा को १ ख ३५११ नम्बरको बस प्रदेश ३०१-०२४च ५१५६बुलेरो जिप को ३६ प ३८७७ नम्बरको मोटरसाइकल रहेको छ ।
क्षतिको पूरा विवरण आउन बाकी छ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

भोजपुरमा पनि अमेरिका बाट आएको जोन्सन एन्ड जोन्सन खोप लगाइने

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: