. एक बिश्वबिध्यालले बेच्यो ३६ हजार नक्कली डिग्री::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

एक बिश्वबिध्यालले बेच्यो ३६ हजार नक्कली डिग्री


माघ २० भारतमा एक बिश्व बिध्यालयले ३६ हजार नक्कलि डिग्री बेचेको खुलेको छ ।

हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती बिश्व बिध्यालयले ११ बर्षमा दिइएका ४१ हजार डिग्री मध्य ५ हजार मात्र सक्कली रहेको अनुसन्धानमा देखिएको छ ।

मानव भारतिय च्यारिटिबल ट्रस्टले चलाएको उक्त बिश्वबिध्यालयका ५५ ओटा हार्ड डिक्स मध्य प्रहरिले अहिले सम्म १४ वटा मात्र अनुसन्धान गरेको छ । बाकी हार्ड डिक्स पनि अनुसन्धान गरे अझै केही नक्कली डिग्री फेला पर्ने अनुसंधान गरेको छ ।

यो बिध्यालय राजकुमार रानाले चलाएका हुन । उनी ट्रस्टका अध्यक्ष पनि छ्न । उनको पासपोर्ट फिर्ता गरिएको छ भने अस्टे्रलियामा रहेका उनकी पत्नी र छोराछोरीलाइ पनि भारत झिकाउने प्रक्रिया सुरु गरिएको छ । राजकुमारका परिवारले नक्कली डिग्री बेचेर १ सय ९४ करोड भारु कमाएको प्रहरिको अनुसन्धान छ ।

राना परिवारले सन २००९ मा हिमाञ्चल र २०१३ मा हरियानामा बिश्वबिध्यालय खोलेको थियो ।एजेन्सी


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

बेलायतमा पनि फैलियो इन्डियन कोरोना भाइरस

प्रकाशित मिती : २०७८ बैसाख ३० गते , बिहिबार

कोरोनाको कारण एकै परिवारमा ४ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: