. कुर्मुरे फ्याट्रीमा आगलागी ,आगलागी बाट ९ करोड ३ लाख बराबरको क्षति::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

कुर्मुरे फ्याट्रीमा आगलागी ,आगलागी बाट ९ करोड ३ लाख बराबरको क्षति


माघ २२ बिर्तामोडको कुर्मुरे फ्याक्ट्रीमा आगलागी हुदा ९ करोड बढिको क्षति भएको छ ।

बिर्तामोड नगरपालिका २ मा रहेको लालमाटिमा रहेको कुर्मुरे फ्याट्रीमा गए राती ११ बजे बिद्युत सट भइ आगलागी भएको हो । आगलागी बाट ९ करोड ३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धान गरिएको छ ।

सो फ्याक्ट्री १५ कठ्ठा जमिनमा फैलिएको थियो । आगो नियन्त्रणमा लिनको लागि भद्रपुर ,बिर्तामोड ,दमक ,मेचिनगर र पानीट्याङकिको ५ वटा दमकल बोलाइएको थियो ।

आगो नियन्त्रण भन्दा बाहिर गैसकेकोले ठुलो क्षति भएको बिर्तामोड नगरपालिकाका दमकल इन्चार्ज चन्द्र बा पौडेलले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

नेपालमा लगानिको राम्रो अवसर रहेको ओलिको भनाइ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

दिपा लुइँटेलका उत्कृष्ट गजलहरु

प्रकाशित मिती : २०७७ फागुण २४ गते , सोमबार

आज नेपालमा थप १५ जनाको मृत्यु ८९९ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७७ मंसिर २७ गते , शनिबार

सिफारिस

२ केजि गाजा सहित भोजपुरका २ युवक पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

२० मन्त्री पदमुक्त सर्बोच्चको अन्तरिम आदेस

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी

प्रकाशित मिती : २०७७ चैत्र २३ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: