. कोरोना भाइरसलो नयाँ प्रजाती फेला ९० प्रतिशत नयाँ स्वरुप::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

कोरोना भाइरसलो नयाँ प्रजाती फेला ९० प्रतिशत नयाँ स्वरुप


माघ २६- दक्षिण अफ्रिकाले अक्सफोर्ट -आस्ट्राजेनेकाको आविष्कार गरेको कोरोनाको खोप लगाउन रोक लगाएको छ । एउटा अध्यनले कोरोना भाइरसको नयाँ प्रकार विरुद्ध खोपको `निराशाजनक´नतिजा देखाए पछि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम स्थगित गरिएको बिबिसी मा उल्लेख छ ।

अफ्रिकाले अक्सफोर्ट -आस्ट्राजेनेकाको खोप कोरोनाका सामान्य तथा मध्यम खालका बिरामिलाइ पनि खास काम नगरे पछि रोक लगाइएको बिबिसीले जनाएको छ । दक्षिण अफ्रिकामा नयाँ प्रजाती मध्य ९० प्रतिशत नयाँ प्रकार वा स्वरुप बाट प्रभावित रहेको पाइएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सरकारी चेकको भुक्तानी समय मात्र १५ दिन सम्म रहने ब्यबस्था

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

राष्टिय जनगणना २०७८ वडा तह सम्मै प्रोफाइल बनाउने तयारी

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

भारती नोट र अमेरिकी डलर सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: