. खोटाङ घर भएका २० बर्षे युवक तरहरामा झुन्डिएको अबस्थामा मृत फेला::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण १३ गते , बिहिबार

खोटाङ घर भएका २० बर्षे युवक तरहरामा झुन्डिएको अबस्थामा मृत फेला


इटहरी २० तरहरामा एक ब्याक्ती मृत् फेला परेका छन । तरहराको जनसयोग लानमा एक ब्याक्ती मृत् फेला परेको प्रहरीले जनाएको छ ।

`वालको एउटा रडमा पासो लगाएर झुन्डिएको र झुन्डिएको अबस्थामा बचाउन खोज्दा मृत् फेरा परेको भन्ने सुचनाको आएर घटना स्थल आएका हौं ´,एक प्रहरीले भने ,घटना राती ११ बजे तिरको हो । अहिले मृतक शेर्पाको शब पोस्टमार्टमको लागि पठाइएको छ । ´
प्रहरीका अनुसार तरहरा स्थित धनपुरी टोलमा कोठा भाडामा बस्दै आएका खोटाङ निर्मली डाँडा घर भएका २० बर्षिय निमा शेर्पा मृत फेला परेका हुन ।

प्रहरीका अनुसार उनको शब बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान पठाएको छ । मृतकले मापसे गरेको प्रहरिको प्रारम्भिक अनुमान छ । हामी थप अनुसन्धानकै क्रममा छौ । पोस्टमार्टम को रिपोर्ट आए पछि बाकी कुरा भन्न सकिन्छ प्रहरीले भने ,मृतक शेर्पा र उनकी आमा कोठा भाडामा बस्दै आएका थिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

वडा अध्यक्षको आक्रमण बाट एक स्थानीय गम्भीर घाइते

प्रकाशित मिती : २०७८ असार १९ गते , शनिबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: