. कोशी राजमार्गमा गुडिरहेको गाडिमा अचानक आगलागी::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ ३० गते , शुक्रबार

कोशी राजमार्गमा गुडिरहेको गाडिमा अचानक आगलागी


माघ ३०
धनकुटामा आज बिहानै गुड्दै गरेको टिपरमा आगो लागेको छ । कोशी राजमार्ग धनकुटा हिले सडक खण्डमा स्थित धनकुटा नगरपालिका -०६ सल्लेरिमा बिहान करिब ०७ बजे आगलागी भएको हो ।

तेह्रथुम बसन्तपुर बाट बालुवा लिन धनकुटाको मुलघाट जाँदै गरेको लु १.क ३८९१ नम्बरको टिपर गुडिरहेको अबस्थामा आगोलागेको हो । आगलागी बाट टिपरको अगाडिको भाग पुर्णरुपमा क्षति भएको छ । गाडिमा चालक र सहचालक थिए । अचानक आगलागी भए पछि फुत्त बाहिर निस्केर ज्यान जोगाएका छन ।

धनकुटा नगरपालिका दमकलको साहायतामा आगो नियन्त्रणमा लिइएको हो । गाडिको वाइरिङ सर्ट भएको आगो लागेको हुन सक्ने प्रहरिको अनुमान छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

मध्य रातमा मनाङ केन्द्र बिन्दु भुकम्प गयो

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: