. झापामा जंगली हातिको आक्रमण बाट १ महिलाको मृत्यु::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण ३ गते , सोमबार

झापामा जंगली हातिको आक्रमण बाट १ महिलाको मृत्यु


फागुन -३ झापा। झापामा हातिको आक्रमण बाट आज एक महिलाको आक्रमण भएको छ । जङ्गलि हातिको आक्रमण बाट भद्रपुर -०२ स्थित कमलधापकी ५० बर्षिय सीता दाहालको मृत्यु भएको छ ।

दिउँसो करिब १:३० बजे स्थानीय जंगलमा साथिहरु संग घाँस काट्न गएको अबस्थामा जंगली हातिले सितालाइ आक्रमण गरेको थियो ।

हातिको आक्रमण बाट उनी गम्भीर घाइते भएकी थिइन ।उनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीकार्यलय झापाले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: