. धनुषामा प्रहरि सँगको झडपमा नेकपा नेता रामचन्द्र झा सहित ११ जना घाइते::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

धनुषामा प्रहरि सँगको झडपमा नेकपा नेता रामचन्द्र झा सहित ११ जना घाइते


धनुषाको शिव चोकमा प्रदर्शनकारी संग झडप हुदा प्रहरिले गोलि चलाएको छ । शिव चोकमा प्रचण्ड नेपाल समुहका कार्यकर्ताले गाडी चल्न नदिए पछि प्रहरीले खुलाउने प्रयास गरेको थियो । यसै बिचमा झडप भएको हो ।

बन्दा कर्ताले प्रहरिकै गाडिमा तोडफोड गरे पछि गोलि चलाउनु परेको जनकपुरका एसएसपी प्रकाश रानाभाटले जानकारी दिनु भयो । प्रहरीले प्रदर्शन कारिलाइ नियन्त्रणमा लिन केही राउन्ड हवाई फाएर अश्रुग्यास र गोलि चलाएको प्रहरी रानाभाट्ले जानकारी दिनु भयो ।

तर प्रहरिको गोलि कसैलाई पनि नलागेको र लाठीचार्जका क्रममा नेकपा प्रचण्ड नेपाल समुहका नेता रामचन्द्र झा सहित ११ जना घाइते भएको उहाले बताउनु भयो । झडपमा केही प्रहरी समेत घाइते भएका छन । घाइते को उपचार भइ रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

भिर बाट अरुण नदिमा खस्यो टिपर धनकुटाका युवाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

नेपाल र भारत आज भिड्दै , कस्ले मार्ला त बाजी ??

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

आफ्नै भाइले खुकुरी प्रहार गरि दाइको हत्या

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

लागु औषध २३ केजी गाजा सहित ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: