. धरानमा बन्दाकर्ता र मजदुर बिच झडप::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

धरानमा बन्दाकर्ता र मजदुर बिच झडप


धरानमा नेकपा र नेपाल समुहले गरेको आमहडतालको कारण प्रदर्शन र प्रहरी बिच झडप भएको छ ।

धरानको भानुचोकमा बन्दाकर्ताले टायर बालेर बिहानै देखि पदर्शन गरेका थिए । एउटा ट्याम्पोलाइ बन्दाकर्ताले अबरोध गर्न खोज्दा ट्याम्पोवालाइ नराम्रो ब्याभार गरेको भन्दै यातायात मजदुरहरु पदर्शनमा उत्रिएका थिए । सो क्रममा दुबै पक्ष बिछ झडप भएको थियो ।

टाएर बाल्ने क्रममा प्रहरीले अबरोध गरेको र बन्दाकर्ताले बाल्न खोजे पछि मजदुर संग सामान्य झडप भएको नेकपा समितिका संयोजक चोत्लुङले बताए ।

धरानमा लामा तथा छोटा दुरिका सबै सवारी साधन चलेका छैनन् ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा लुटपाट गरि फरार भएका बिश्वकर्मा ९ बर्ष पछि पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

सोमबार भोजपुरको कोरोना अपडेट पालिका सहितको

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

भोजपुरमा बर्षेधान उत्पादनमा कमि किसानहरू चिन्ताजनक

प्रकाशित मिती : २०७८ असार २९ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: