. नसालु पदार्थ खुवाएर रात भर बलात्कार गरेको कारण १७ बर्षिय किशोरी बेहोस::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २७ गते , मंगलबार

नसालु पदार्थ खुवाएर रात भर बलात्कार गरेको कारण १७ बर्षिय किशोरी बेहोस


बिराटनगर माघ २७
नशालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अबस्थामा बाटोमा भेटिएकी युवतीको कोशी अस्पताल बिराटनगरमा उपचार भइ रहेको छ । १७ बर्षिय ती किशोरीलाई शुक्रवार राती कोशि अस्पतालमा भर्ना गरिएको हो । उपचार गरिरहेका डाक्टरले पनि मधिरा संगै नशालु पदार्थ खुवाएर लठ्याउदै बलात्कार गरिएको कारण किशोरिको स्वस्थमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छ्न ।

बलात्कारका कारण लागेको चोट संगै किशोरीको अत्याधिक रक्तस्राव भएको पाइएको उपचारमा खटिएका डाक्टरले बताएका छन । गम्भीर अबस्थामा रहेकी किशोरीलाई आइतबार बाट केही होस आएको छ । अहिले उनको अबस्था सामान्य बन्दै गएको छ । नाम नखुलाउने सर्तमा डाक्टरले भने,`बलात्कारको कारण योनिमा चोट पुग्नुको साथै रक्तस्राव पनि भएको थियो ।´पहिलेको भन्दा उनको स्वास्थ अवस्था सामान्य बन्दै गएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

प्रदेश १ मा आज थप १ सय ६६ जनामा कोरोना पुष्टि

प्रकाशित मिती : २०७७ अषोज २ गते , शुक्रबार

कुटपिट गरि हत्या गरिएको आरोपमा श्रीमती र छोरा पक्राउ

प्रकाशित मिती : २०७८ असार १५ गते , मंगलबार

लागू औषध अफिम सहित संखुवासभाका एक बृद्व पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ३० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: