. नेकपा प्रचण्ड -नेपाल समुह द्वारा भोलि बिहिवार आमहडताल को घोषणा::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २१ गते , बुधबार

नेकपा प्रचण्ड -नेपाल समुह द्वारा भोलि बिहिवार आमहडताल को घोषणा


२१माघ
नेपाल कम्युनिस्ट पाटिको प्रचण्ड नेपाल समुहले भोलि देश ब्यापी आम हडतालको घोषडा गरेको छ । आम हडतालमा यातायात ,कलकारखाना ,शैक्षिक संघ सस्था ,बजार,पसल लगाएत बन्दको आह्वान गरिएको नेकपाको उक्त समुहले जनाएको छ ।

प्रधानमन्त्री केपि शर्मा वलिले संबैधानिक निकायमा नियुक्त गराएर सपथ गरे लगतै प्रचण्डले कठोर कदम चाल्न थालेका हुन ।

शुक्रबार नेकपाको वलि समुहले राजधानीमा शक्ति प्रदर्सन गर्दै छ । त्यसको १ दिन अघि प्रचण्ड माधब -नेपाल समुहले आम हडतालको घोषणा गरेका हुन । तस्बिर सामाजिक संजाल बाट


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

बाल बिकास केन्द्रका शिक्षकको तलब मासिक न्यूनतम १५ हजार

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

मोरङमा ATM तोडफोड गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: