. पुर्बी काँकडभिट्टा नाका खुल्ला भए संगै आवतजावत गर्न निक्कै सहज::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

पुर्बी काँकडभिट्टा नाका खुल्ला भए संगै आवतजावत गर्न निक्कै सहज


माघ -२५ झापा
पुर्बी नाका झापा जिल्लामा रहेको काँकडभिट्टा बाट भारत तर्फ आवतजावत गर्न सहज भएको छ ।

नाकामा गरिने जाचलाइ खुकुलो बनाए संगै दैनिक सयौं मानिशलाइ ओहोरदोहोर गर्न सहज भएको छ । नाका बाट ठुला सवारी साधनमा भने रोक लगाएको छ ।

मोटरसाइकल ,सिटिरिक्सा,पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयांै नेपाली भारतिय सिमा छेउको बजार पानीट्याङ्की ,नक्सालबाडि र सिलगुढी क्षेत्रमा औषधि ,खाध्यन्न ,लत्ताकपडा खरिदका लागि नेपाल तर्फ आउने र जानेक्रम मा वृद्धि भएको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत सालको चैत ११ गते देखि भारत संग जोडिएका सिमाना बन्द गरेको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भोजपुरका एक युबकको मलेसियामा मृत्युु

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

नेपालमा नयाँ कोरोना संक्रमितको घट्दो दर

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

प्रदेश १ मा थपिए ४२९ जना कोरोना संक्रमीत ,

प्रकाशित मिती : २०७८ असार १५ गते , मंगलबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: