. पुर्बी पहाडी जिल्लामा हिमपात -सिद्धकाली डट कम::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण ८ गते , शनिबार

पुर्बी पहाडी जिल्लामा हिमपात -सिद्धकाली डट कम


फागुन -०८
पुर्बी पहाडी जिल्लामा वर्षा संगै भएको पुर्बी उच्च स्थानमा हिमपात सुरु भएको छ ।

बाक्लो हिमपात भए पछि त्यो स्थानको जनजीवन साह्रै कष्टकर बनेको छ । हिमपात बिशेष गरि तेह्रथुम ,संखुवासभा ,ताप्लेजुङको सङगम स्थान तिनजुरे मिल्के र भोजपुरको उच्च स्थानमा भारी हिमपात भएको छ ।

यस्तै तिनजुरेको ,पर्यटक डाढा ,मार्गा ,गुफा बजार ,मेन्छ्याम डाडा लसुने ,जिरिखिम्ती ,हरिसे गुफा लगाएतका विभिन्न स्थानको लेखाली क्षेत्रमा हिउँ परेर सेताम्य भएको छ ।

ती क्षेत्रमा बाक्लो मात्रमा हिउँ परेपछी वृद्धा वृद्ध,बालबालिका पशु चौपायामा प्रभावित परेको धनकुटा बाट दिप्सन तामाङले सिद्धलाकी डटकमलाइ जानकारि दिनु भयो । यो बर्ष हिउँदको अन्तय संगै हिउँ परेकोले यसबर्ष राम्रो बालिनालि सप्रने बताउनु भयो । हिउँ परे संगै पर्यटन स्थलमा भिडभाड बढ्ने र आगन्तुक पाउनाहरु आउने भएकाले व्यावसायिक हरु खुसी हुने भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

आज चन्द्र ग्रहण लाग्दै

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

रियलमिले पहिलो पटक ल्यापटप सार्बजनिक सबै जानकारी सहित

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

सरकारले २० युनिटसम्म बिद्युत खपत निशुल्क दिने निर्णय

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

भोजपुरमा उपभोक्ताका लागि खाद्यान्नको मुल्य घटाइयो

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: