. प्रजातान्त्रिक बिचार समाज भोजपुर द्वारा प्रधानमन्त्रीको प्रतिगमनको कडा भ्रतसर्ना::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण ३ गते , सोमबार

प्रजातान्त्रिक बिचार समाज भोजपुर द्वारा प्रधानमन्त्रीको प्रतिगमनको कडा भ्रतसर्ना


फागुन ३ भोजपुर ।प्रजातान्त्रिक निकास समाज भोजपुरले प्रधानमन्त्री केपि शर्मा ओलिको प्रतिगमनको कडा भ्रतसर्ना गरेको छ । प्रतिनिधि सभा बिघटन विरुद्ध जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्री ओलिलाइ पत्र बुझाउदै समाजले ओलिको प्रतिगमनको कडा भ्रतसर्ना गरेको हो ।

नेपाली जनताको सात दशक लामो बलिदानी र संघर्ष बाट स्थापित उपलब्धि कुल्चने प्रयास नगर्न पनि बिरोध मार्फत चेतावनी दिइएको अध्यक्ष इन्द्रराज राउतले जानकारी दिनु भयो । संसद बिगटन प्रती गम्भीर ध्यानाकर्षण गराउदै समाजले संविधानको भावना बिपरित चल्ने अधिकार कसैलाइ नभएको ठोकुवा गरेको छ । समाजले ओलिको निरङकुश संबैधानिक कदमको बिरोद गर्न सबै लोकतान्त्रिक बादी ,पेशाकर्मी ,बुद्धिजिवि लगाएतलाई आग्रह समेत गरेको छ ।

बिरोध पत्रमा आइतबार सायक जिल्ला प्रमुख अधिकारी कृष्ण बहादुर बस्नेत मार्फत प्रधानमन्त्री लाई बुझाएको समाजका जिल्ला अध्यक्ष राउतले जानकारी दिनु भयो । जिल्लामा पछिल्लो समय ओलिको असंबैधानिक कदमका विरुद्ध विभिन्न राजनीतिक दलका साथै दलमा आबद्ध भात्री सस्थाले निरन्तर आन्दोलन गर्दै आएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

आफ्नै घरको बार्दली बाट लडेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

सिफारिस

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

भोजपुरमा आगलागी पीडितलाई मुख्य मन्त्री राई द्वारा सयोग

प्रकाशित मिती : २०७७ चैत्र २९ गते , आइतबार

कोरोना संक्रमणका कारण पत्रकार शान्तिराम कार्किको निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

एसईई र कक्षा १२ को परीक्षा स्थगित

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

आज प्रदेश १ मा १३५ जना कोरोना संक्रमीत २९४ जना डिस्चार्ज

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: