. प्रहरीसँँग भएको झडपमा पुर्बमन्त्री यादबको अण्डा कोषमा अम्भिर चोट::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

प्रहरीसँँग भएको झडपमा पुर्बमन्त्री यादबको अण्डा कोषमा अम्भिर चोट


माघ -२२
प्रचण्ड -नेपाल समुहले गरेको आजको जनकपुरमा भएको आम हडतालको क्रममा प्रहरी सङको झडपमा पुर्ब मन्त्री मात्रीका यादव गम्भीर घाइते भएका छन । उनको अण्डाकोषमा चोट लागे पछि उपचारका क्रममा काठमाडौ पठाइएको छ ।

शिव चोकमा बन्दा गराउने क्रममा प्रहरी संगको झडपमा पुर्बमन्त्री यादव घाइते भएका हुन । प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुदा उनको अण्डाकोषमा गम्भीर चोट लागेको थाहा पाए ।

पुर्ब मन्त्री यादव बिगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए । उनको लामो समयको उपचार पछि सल्य कृया पछि ठिक भएको थियो । – तस्बिर फाइल बाट


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा फेरि थपियो निषेधाज्ञाको समय

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

जङ्गलमा बोलाएर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

लडेर एक महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

सुत्केरी लिन आएको नेपाली सेनाको हेलिकप्टर १८ घण्टा `होल्ड

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: