. प्रहरी इन्सपेक्टरको लागि बढुवा रोकियो ,असईमा बढुवा तयारि::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण १ गते , शनिबार

प्रहरी इन्सपेक्टरको लागि बढुवा रोकियो ,असईमा बढुवा तयारि


फागुन-१
नेपाल प्रहरीको सहि बाट इन्सपेक्टर बढुवा तत्कालका लागि रोकिएको छ । बढुवामा कोटा हेरफेर गर्ने तयारी छ । हाल रिक्त मध्य ४० प्रतिशत बढुवा र ६० प्रतिशत भर्ना बाट पदपूर्तिको ब्यबस्था छ ।

त्यसलाई संसोधोन गरि बढुवाको कोटा बढाउन लागेको श्रोत बढाउछ । ४० प्रतिशत बढुवा गर्दा सहि बाट इन्सपेक्टर हुन कम्तिमा २० बर्ष लाग्ने अवस्था आएको ले हेरफेर गर्न लागिएको हो । हाल इन्सपेक्टरमा १०० पद रिक्त रहेको छ ।

त्यस सम्बन्धि नयाँ निर्णय भए पछि मात्र इन्सपेक्टरमा बढुवा हुने भएको छ । जसकारण तत्कालका लागि हवलदार बाट असइमा बढुवा गर्न लागिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास

प्रकाशित मिती : २०७७ फागुण ७ गते , शुक्रबार

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: