. बदला लिन भागरथी माथी बलात्कार ,गाउँमा भन्ने डरले हत्या गरेको आरोपिको बयान::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण ५ गते , बुधबार

बदला लिन भागरथी माथी बलात्कार ,गाउँमा भन्ने डरले हत्या गरेको आरोपिको बयान


बैतडिकी भागरथी भट्टको बलात्कार पछि हत्याको आरोपि दिनेश भट्टले प्रतिशोध लिन बलात्कार गरेर अपराध खुल्ले डरले हत्या गरेको बयान दिइएका छन ।

बिगतमा आफ्नी फुपूलाई भागरथीका पिताले दुव्र्यवहार गरेको भन्दै त्यसको बदला लिन बलात्कार गरेको बयान दिइएका हुन । भागरथीले बलात्कारको अपराध खोलिदिने डरले दिनेशले घाँटी थिची हत्या गरेको बयान दिइएको रिपोर्टस नेपाल अनलाइन खबरमा खबर छापिएको छ ।

भागरथिका पिताको केही महिना अघि मृत्यु भएको हो । प्रहरीले दुबै परिवार बिचको सम्बन्ध राम्रो नभएको पत्ता लगाएको छ ।

हत्याका आरोपी दिनेश भागरथीका गाउका भाइ हुन । उनि कक्षा ११ मा अध्यनरत छन । प्रहरी श्रोतका अनुसार बलात्कार गर्ने योजना पहिलानै बनाएका थिए । उनी डेढ घन्टा अगाडि बिध्यालय बाट निस्केर जङ्गलमा कुरेर बसेका थिए । योजना बद्द तरिकाले दिनेशले बलात्कार गरेका थिए । उनले बाटोमा भागरथिलाइ समातेको र प्रतिकारको क्रममा दुबै पक्ष बिछ झडप भएको थियो । त्यस पछि झाडिमा लडाउदै बलात्कार गरेको प्रहरिले श्रोतले बताएको छ । घटना बारे भागरथीले भन्ने डरले हत्या गरेको बयान दिएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

भोजपुरको श्यामशिला घर भएका शेर्पाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

सिफारिस

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

प्रदेश १ मा थप १०२७ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

आज महाकबी लक्ष्मी प्रसाद देबकोटाको ११२औं जन्म जयन्ती

प्रकाशित मिती : २०७७ कात्तिक २९ गते , शनिबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

प्रदेश नम्बर १ मा ब्राउन सुगर सहित १ जना पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २२ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: