. बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या


तेह्रथुमको लालिगुरास नगरपालिका ०३-मुसाङखेलका ४३ बर्षिय नरबहादुर लिम्बुले आफ्नो ४७ बर्षकि महितरानी लिम्बूको बन्चरोले हानी हत्या गरेका छन ।

लिम्बुले आज बिहान करिब ११ बजे घरायसी झगडाको कारण श्रीमतीलाई बन्चरोले हानेका थिए । घटनाको जानकारी पाए पछि जिल्ला प्रहरी कार्यलय तेह्रथुम बाट खटिएको प्रहरी टोलिले लिम्बूलाई पक्राउ गरेको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको च ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

खोटाङमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्वार

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

उद्योगमन्त्री हमालद्वारा राजीनामाको घोसणा

प्रकाशित मिती : २०७८ अषोज २४ गते , आइतबार

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आज नेपालमा २ चोटि भुकम्प गएको छ

प्रकाशित मिती : २०७८ बैसाख १५ गते , बुधबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: