. बालविवाह गर्ने दुलाह र उनका बुवा पक्राउ::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण १६ गते , आइतबार

बालविवाह गर्ने दुलाह र उनका बुवा पक्राउ


बिरगंज प्रहरीले बाल बिबाह गर्ने बेउला र बेउलाको बुवालाइ पक्राउ गरेको छ ।

बाल बिबाह गर्ने र गराउने कार्यमा समाबेश गरेको भन्दै प्रहरीले बिरगंज महानगरपालिका १६ बस्ने १९ बर्षिय दुलाह र उनका ४६ बर्षिय उनका बुवालाइ पक्राउ गरेको हो । गत माघ १९ गते बिरगंज महानगरपालिका १६ लक्ष्मी नारायण टोल बस्ने १७ बर्षिय युवती संग बिबाह गरेका थिए । बाल बिबाहको सुचना आए पछि बेउला र उनका बुवालाइ पक्राउ गरिएको हो ।

पक्राउ गरिएका दुबै जना विरुद्ध बाल बिबाह सम्बन्धि कसुर मा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता २०४७ मा बिबाह गर्ने ब्यातिको उमेर २० बर्ष हुनु पर्ने र २० बर्ष नपुगी बिबाह गरिएमा संवत् रद्द हुने ब्यबस्था छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरमा फरार प्रतिबादी १० बर्ष पछि पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

किसानले पाएनन् उखुको भुक्तानी

प्रकाशित मिती : २०७८ अषोज २४ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: