. बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने


मोरङ २० माघ

पर्सिदेखी वर्षा र हिम्पात पर्न सक्ने मौसम बिदले जनाएका छन । नेपालामा पानी पर्ने पश्चिमि बायुको प्रणाली भित्रिन लागेकाले पर्सि देखि ३ दिन सम्म मौसम बदली भएर बर्षाहुने सम्भावना रहेको मौसब बिद शान्ती कडेलले जानकारी दिनु भयो । उहाको अनुसार अहिले सम्मको अबस्थाले पर्सि पश्चिमक्षेत्र बाट यो प्रणाली प्रवेश गर्ने देखिएको छ ।

यो प्रणाली प्रबेश गरेपछी पश्चिम क्षेत्र संगै अन्य ठाउमा पनि पानी पर्ने मौसम बिदले बताउनु भयो । मौसम पूर्वानुमान महासाखाले यश बारे प्रेश बिज्ञयप्तीनै निकाले सार्बजनिक गरेको छ । लामो समय देखि वर्षा र हिमपात वायु पदूषण संगै सुख्खा पन बढेको छ बाली नालिमा नोक्सानी पुगेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: