. भोजपुरका २५ बर्षिय युवक करिब चार महिना देखि बेपत्ता::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण १६ गते , आइतबार

भोजपुरका २५ बर्षिय युवक करिब चार महिना देखि बेपत्ता


भोजपुर १६,फागुन
भोजपुर हतुवा गढी गाउँपालिका वडा न ६ का २५ बर्षिय पुजन राई ४ महिनादेखी सम्पर्क बिहिन भएका छन । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका स्थित बाह्रबिसे स्वास्थ केन्द्रमा नेत्र सायकका रुपमा कार्यरत राई ४ महिना देखि बेपत्ता भएका छन ।

गत कात्तिक २७गते प्राथमिक स्वस्थ केन्द्र बाट साथी भेट्न भन्दै भोटेकोसी गाउँपालिका चाकु गएका राई अहिले सम्म नफर्किएका उनका परिवारले जानकारी दिनु भयो ।

प्राथमिक स्वास्थ केन्द्रको फार्मेसीमा कार्यरत शृष्टि श्रेष्ठ संग आफ्नो को १ प ५७९९ नम्बरको मोटरसाइकलबाट बाह्रबिसेको पुल नजिक सम्म गएको र त्यहा बाट एक्लै भोटेकोसी गाउँपालिका स्थित चाकुमा साथी राकेश श्रेष्ठलाई भेट्न गएका थिय त्यसै दिन देखि बेपत्ता भएको परिवारको भनाइ छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

आइतबार भोजपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: