. भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास::Online News
असार २, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण ७ गते , शुक्रबार

भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास


फागुन -७ भोजपुर । सुन्तलामा देखिएको रोग र भारी बर्षातको कारण यो बर्ष भोजपुरमा सुन्तला उत्पादनमा कमि देखिएको छ ।

सुन्तलाको लागि पकेट क्षेत्र मानिने ट्याम्केमयुङ गाउँपालिकाको अन्नपूर्ण ,छिनामुखु ,गोगने , भोजपुर नगरपालिकाको बोखिम, हेलौछा ,हतुवागढी गाउँपालिकाको ,रानिवास र मुलपानिमा सुन्तलाको उत्पादन घटेको सुन्तला कृषक व्यावसायिक हरु सुन्तला बगानमै उत्पादन मा कमि देखिएको समस्याले व्यावसायिकहरु चिन्तित छन ।

पोहोरको तुलनामा यसपाली धेरै कमि भएको र फुल पनि राम्रो सङ नबसेको र किराहरुले बढी प्रभाब पारेको बताउनु हुन्छ । एक सुन्तला कृषक प्रकाश राई । यश बर्ष सुन्तलाको उत्पादन क्षेत्रमा वृद्धि गरिएता पनि गत सालको भन्दा कम उत्पदन भएको कृषि ज्ञान् केन्द्र भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बुधबार भोजपुरमा थपिए २४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

रासायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

आज देशका धेरै भागमा वर्षा हुने सम्भावना

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

संखुवासभा फेरि पनि निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: