. भोजपुरमा संसद बिगटन विरुद्ध महिलासंघको प्रदर्शन::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण ९ गते , आइतबार

भोजपुरमा संसद बिगटन विरुद्ध महिलासंघको प्रदर्शन


भोजपुर फागुन ०९
भोजपुरमा प्रधानमन्त्री केपि शर्मा ओलि संसद बिगठन विरुद्ध अल्खिल नेपाल महिला संघले बिरोध पदर्शन गरिएको छ ।

अखिल नेपाल महिला महासंघ र अखिल नेपाल महिला महासंघ (क्रान्तिकारी ) भोजपुरले सयुक्त रुपमा बिरोध पदर्शन गरेको हो । प्रधानमन्त्रीको कदमको बिरोध गर्दै सदरमुकाममा पदर्शन भएको छ । प्रतिगमन महिला हिम्सा ,महिला हत्या बलात्कार विरुद्ध नाराबाजी गर्दै महासंघले सयुक्त बिरोध पदर्शन गरेको थियो ।

बिरोध प्रदर्सन बजार क्षेत्र ,परिक्रमा पश्चात् चार भञ्ज्याङ् चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । सभालाई संसोधन गर्दै अखिल नेपाल महिला महासंघ भोजपुर अध्यक्ष इन्द्रावती राइले प्रधानमन्त्री ओलिले असंबैधानिक कदम संगै महिला दिदिबहिनी माथी जगन्य अपराध दिनानुदिन बढिरहदा सरकार मौन रहेको भन्दै अलोचना गरेको बताउनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

तनहुँमा रुखमाथी बनेको घर आकर्षक बन्यो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: