. भोजपुर बिराटनगर हवाइ बन्द सबैभन्दा बढी जेष्ठ नागरिक र बिरामी मारमा::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण १० गते , सोमबार

भोजपुर बिराटनगर हवाइ बन्द सबैभन्दा बढी जेष्ठ नागरिक र बिरामी मारमा


फागुन -१०
प्रदेश न १ को पुर्बी पहाडी जिल्ला भोजपुरमा सुरक्षाको हिसाबले राम्रो मानिएको एक मात्र हवाई मार्ग भोजपुरको विमान स्थल बाट बिराटनगरको बन्द भएको छ । जसका कारण बिमानस्थल बाट भोजपुर आउने र जाने यात्रु बन्चित हुँदै आएका छन ।

भोजपुर बाट तराई सम्म सडक सञ्जाल जोडिएकाले यात्रु समेत कम हुने भन्दै सरकारी ध्वजाबाहक नेपाल् एअरलाइसेनको उडान कटौती गरे पछि बिराटनगर भोजपुर बिमानस्थल बर्षै देखि बन्द भएको हो । भोजपुरमा हाल नेपाल बायुसेवा निगमको बाहक काठमाडौ भोजपुर हप्तामा ५ दिन उडान गर्दै आइरहेको छ ।

भोजपुरमा निजि एअरलाइसेनको समेत उडान नभर्ने भएको नेपाल वायु सेवा निगमले पनि बिराटनगरको उडान कटौती गरे पछि बिराटनगर बाट भोजपुर आउने र जाने यात्रु मारमा परेका छन

भोजपुर बाट बिराटनगर पुग्नको लागि हवाई भाडा बढी भएको र सडक सञ्जाल बाट सस्तो भाडामा केही घण्टा भित्रमा नै आफ्नो गन्तव्यमा पुग्ने भएकोले यात्रु हरु नभएको कारण हावाइ सेवा बन्द गरिएको हो ।

भोजपुर अस्पताल बाट इमर्जेन्सी रिफर गरिएका बिरामी,जेष्ठ नागरिक सबैभन्दा बढी मारमा परेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: