. भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट


माघ १९ भोजपुर
भोजपुर नगरपालिका -०७ मा आगलागी हुदा १ घर जलेर पुर्णरुपमा नष्ट भएको छ । स्थानिय राजबहादुर राइको घरमा आगलागी हुदा घर जलेर नष्ट भएको छ ।

आज बिहान बिधुत सट भएर घरमा आगलागी भएको र आगलागी बाट राइको घरमा रहेको लत्ताकपडा र घरमा प्रयोग गरेको काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

आगलागी बाट मानबिय र पशु चौपायाको भने क्षति भएको छैन । क्षतिको विवरण भने आउन बाकी छ । आगो,नेपाली सेना ,प्रहरी ,२ वटा दमकल र स्थानियको सयोगमा नियन्त्रणमा आयको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

प्रदेश १ को कोरना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १७ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: