. संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला


फागुन -११
सर्बोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा ,न्यायाधीश हरु बिश्वम्भर प्रसाद श्रेष्ठ ,अनिल कुमार सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसीको संबैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलिले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री ओलिको सिफारिसमा राष्ट्रपति बिध्यादेबी भण्डारीले गत पुस ५ गते संसद विघटन गरि बैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेकी थिइन । त्यस विरुद्ध २३ वटा रिट सर्बोच्चमा दर्ता भएको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

जन्ती बोकेको बस दुर्घटना ७ जना घाइते

प्रकाशित मिती : २०७७ मंसिर २६ गते , शुक्रबार

कक्षा १२ को परिक्षा फल एक महिना भित्रै प्राकशन हुने तयारि

प्रकाशित मिती : २०७७ मंसिर १७ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: